Refer and Earn

Unlimited Refer & Earn for June 9th 2022 runs from 10 am to 6 pm only at Nimbuzz !!!  Join your friends & family in Nimbuzz to chat, post, pay, play games & watch movies. Nepal’s only superapp! 


Download Nimbuzz here: https://bit.ly/3paVUX9


Refer & Earn का शर्तहरुः 


१.रिफर गरिएका प्रयोगकर्ता हाल सम्म दर्ता नभएका नयाँ ग्राहक हुनुपर्दछ। 

२.रिफर गरिएका प्रयोगकर्ता दर्ता भए पश्चात् रेफररले रू १५ प्राप्त गर्नेछ, रिफर गरिएका प्रयोगकर्ताले kyc फारम भरे पश्चात् रू ५, र बिल भुक्तानी, मोबाइल रिचार्ज जस्ता वालेट सेवाहरूको पहिलो प्रयोग ( न्यूनतम रू २००) वापत रू २० प्राप्त गर्नेछ। 

३.रेफररले आफ्नो रिफर लिङ्क नयाँ प्रयोगकर्ताहरूका लागि असिमित पटक प्रयोग गर्न दिन सक्नेछ। 

४.कुनै रिफररले योजना सम्बन्धी अनुचित लाभ, धोखाधडी वा दुरुपयोग गर्ने कुनै अन्य प्रयास गरेमा Nimbuzz ले कडा प्रशासनिक र/वा कानुनी कारबाही गर्न सक्नेछ।

५.Nimbuzz को एप्समा सिस्टममा कुनै प्राविधिक समस्याहरु जस्तै एप क्य्रास, सुरक्षा उल्लङ्घन आदि उत्पन्न भएमा यो स्किम रद्द गर्ने वा ढिलो वा छिटो गर्ने निर्णय गर्ने अधिकार Nimbuzz मा निहित हुनेछ ।